पीएनओको समस्या समाधान तत्कालै हुनु पर्छ : डा. सूर्य पाठक, एमाले नेता, एनआरएनएले सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) र पिपुल अफ नेपाली ओर्जिन (पिएनओ) बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघको सचिवालयमा बुधबार भएको कार्यक्रममा पिएनओ) का सरोकार र त्यसमा एनआरएनएको भूमिका सम्बन्धमा छलफल भएको थियो । थाई नेपाली संघका अध्यक्ष वासना राईले थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैर आवासीय नेपाली (एनआरएन) परिचयपत्र उपलब्ध … Continue reading पीएनओको समस्या समाधान तत्कालै हुनु पर्छ : डा. सूर्य पाठक, एमाले नेता, एनआरएनएले सहयोग गर्ने